छत्रेश्वरी गाउपालिका वडा न ५ स्थित कालिकोइरेलि को यो भैली नाच हो।भट्टयाउनेमा मदन कुमार भन्डारी हुनुहुन्छ । भिडियो स्रोत :- मदन कुमार भण्डारी (हाल शारदा नगरपालिका वडा न १ श्रीनगर )