स्वास्थ्य सेवा कार्यालय सल्यानमा डिजिटल नागरिक वडापत्र
सल्यान २४, असार । स्वास्थ्य सेवा कार्यालय सल्यानमा डिजिटल नागरिक वडापत्र जडान गरिएको छ । बिभिन्न सेवा लिनको लागि कार्यालयमा आउने सेवाग्राहीको सहजताको लागि र कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा जानकारी दिने उद्धेश्यले डिजिटल नागरिक वडापत्र जडान गरिएको हो । सेवाग्राहीको सहजताको लागि डिजिटल नागरिक वडापत्र सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालयको कामलाई छिटो … Continue reading स्वास्थ्य सेवा कार्यालय सल्यानमा डिजिटल नागरिक वडापत्र
0 Comments