सल्यान टुडे
सल्यान ७ कार्तिक
कर्णाली प्रदेश स्थित सामाजिक बिकास मन्त्रालयले ठूलो संख्यामा नर्स र अनमिका लागि दरखास्त आव्हान गरेको छ ।
मन्त्रालयले कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका स्वास्थ्य सस्था नभएका वार्डहरुमा कामकाज गर्ने गरि स्टाफ नर्स/ अ.न.मिहरु( सामुदायिक नर्सिङ ) परिचालनका लागि सुचना प्रकाशित गर्दै ५९ जना नर्स र १४२ जना अनमीको माग गरेको हो ।
हेर्नुहोस सुचना ।