कर्णाली प्रदेशले माग्यो ठूलो संख्यामा कर्मचारी

सल्यान टुडे

सल्यान ७ कार्तिक

कर्णाली प्रदेश स्थित सामाजिक बिकास मन्त्रालयले ठूलो संख्यामा नर्स र अनमिका लागि दरखास्त आव्हान गरेको छ ।

मन्त्रालयले कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका स्वास्थ्य सस्था नभएका वार्डहरुमा कामकाज गर्ने गरि स्टाफ नर्स/ अ.न.मिहरु( सामुदायिक नर्सिङ ) परिचालनका  लागि सुचना प्रकाशित गर्दै ५९ जना नर्स र १४२ जना अनमीको माग गरेको हो ।

हेर्नुहोस सुचना । 

 

प्रतिक्रिया दिनुहोस