सल्यान, २९ कार्तिक । नेपाल निर्माण व्यवसायी संघ सल्यानको दोस्रो बैठक जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष राजेश गिरीको अध्यक्षतामा सम्पन्न बैठकमा संघका केन्द्रीय सदस्य डिल्ली केसी प्रमुख अतिथिका रूपमा सहभागी थिए […]
मुख्य समाचार
थप