जमराको जुस सेवन : कति फाईदा, कति बेफाईदा ? (अडियो रिपोर्ट)

सल्यान २२, माघ ।
सल्यानको श्रीनगरमा जमराको जुस उत्पादन गर्न थालिएको छ । अहिले दैनिक रुपमा जमराको जुस पिउन आउनेहरुको यहाँ भिड नै लाग्छ । शरीरलाई स्वस्थ्य बनाउने र विभिन्न रोगहरूको निवारण गर्न पनि प्रभावकारी देखिएको भन्दै गहुँ र जौँ को जमराको जुस सेवन गर्नेहरुको संख्या बढ्दै गएको हो ।

खास गरेर जमराकोे जुसको सेवन कति फाईदा, कति बेफाईदा ? यस सम्बन्धी बुद्धि पुनले तयार पारिएको एक अडियो रिपोर्ट ।

अडियो रिपोर्ट…

प्रतिक्रिया दिनुहोस