नेकपा एमाले सल्यानको अध्यक्षमा सेन नेतृत्वको प्यानलै विजयी

सल्यान, २२ चैत ।
नेकपा एमाले सल्यानको अध्यक्षमा भिम बहादुर सेन नेतृत्वको प्यानलै विजयी भएको छ ।

नेकपा एमाले सल्यानको दशौं जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारिको अन्तिम मतपरिणाम
जम्मा खसेको मत: ३३८
गणना भएको मत : ३३८
अध्यक्ष पदमा
 भिम बहादुर सेन- १८२
 कुल बहादुर गिरि- १३९
उपाध्यक्ष पदमा
 ओज बहादुर बुढाथोकी- १९३
दान बहादुर केसी – १२७
सचिव पदमा
पुस्पा बोहरा- १७३
दिपेन्द्रप्रकाश डिसी- १४३
उपसचिव पदमा
गणेशमान सिंह-१८०
गन्जमान बुढा-११३
महेश देवकोटा- १४
उपसचिव महिला पदमा
सनशिलता वली डिसी-१७३
बुद्ध कुमारी खत्री- १४१
प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित