राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को त्रिवेणी–४ मा वडा समिति गठन

सल्यान, २३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानले त्रिवेणी गाउँपालिका–४ मा वडा समिति गठन गरेको छ । शुक्रवार फलाबाङमा सम्पन्न भेलाले शंकर योगीको सभापतित्वमा २३ सदस्यीय वडा कमिटि गठन गरेको हो । जसको उपसभापतिमा तुल्सिराम श्रीस, सचिवमा चन्द्रकला बिष्ट, सहसचिवमा दिपेन्द्र भण्डारी र कोषाध्यक्षमा तिलक बुढाथोकी चयन हुनुभएको छ ।

कार्यक्रममा पार्टीका जिल्ला सभापति प्रकाश नेपाली प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । सो अवसरमा रास्वपाले आफ्नो संगठन विस्तारका क्रममा हस्ताक्षर अभियानसमेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस