सल्यान टुडे,
सल्यान १३, कार्तिक ।
भाई टिकाको अवसर पारि शारदा नगरपालिका वडा न ६ का युबाहरुले फलफुल बितरण गरेका छन् । जिल्ला कारागार सल्यानका कैदि बन्दि जिबन बिताईरहेका कैदिहरु र जिल्ला अस्पतालमा रहेका बिरामिलाई फलफुल बितरण गरेको अभिषबुढाथोकिले जानकारी दिनु भएको छ ।
फलफुल बितरण गदै युबाहरुले भने आफुहरुले आफन्त हरु सग रमाईलो गरेर तिहार मनाई रहदा बिभिन्न परिस्थीतिले जिल्ला कारागार सल्यानमा बन्दि जिबन बिताई रहका कैदि हरु लाई शुभकामना साथै तिहारको अनुभुति गराउन फलफुल बितरण गरीएको बुढाथाकिले जानकारी दिनु भयो ।
फलफुल बितरण गर्ने युबाहरु लाई कैदि बन्दिले धन्यबाद समेत ब्यत गरेका थिय । तसै गरी सोहि युबाहरुले जिल्ला अस्पताल मा पुगि बिरामिलाई पनि फलफुल बितरण गरीइको युबा एकराज बुढाथोकि ले जानकारी दिए । फलफुल बितरण कार्यक्रमा दिपेन्द्र खडका ,गोपाल वलि, वसन्त वलि ,वीर बहादुर डागी वसन्त के सि लगायत रमेश गौतम , डम्बर तिरुवाको सहभागिता रहेको थियो ।