तस्वीरमा हेर्नुहोस: सल्यानको मोखला मेला

सल्यान टुडे,
सल्यान २६, कार्तिक ।
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सल्यानको मोखलामा मेला लागेको छ । जिल्लाको बागचौर नगरपालिकामा पर्ने मोखलामा आज धुमधामका साथ मेला लागेको हो । मोखलामा प्रत्येक बर्ष तिहार पछि आउने पहिलो पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।
हेर्नुहोस मेलाका तस्वीरहरु


तस्वीर सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित