सल्यानका सामुदायिक बिद्यालयः गाउदैँ, नाच्दैँ, खेल्दै, पढ्दै बिद्यार्थी (अडियो सहित)

बुद्धि पुन
सल्यान १०, मंसिर ।
सल्यानमा सञ्चालित सामुदायिक बिद्यालयका बिद्यार्थीहरुले कक्षाकोठामा नै रमाई रमाई पढ्न थालेका छन् । बसाई ब्यबस्थापन, पुस्तकालय स्थापना, बालमैत्री कक्षाकोठा र गाउदैँ, नाँच्दै पढ्न पाएपछि बिद्यार्थीहरु खुसी भएका हुन् ।

यसले पढाई प्रति बिद्यार्थीहरुको पनि आक्रर्षण बढेको छ । सल्यानको सिद्धकुमाख गाउपालिकाबाट फर्किएपछि सल्यान टुडेकर्मी बुद्धि पुनले तयार पारेको एक सामाग्री……

अडियो

प्रतिक्रिया दिनुहोस