सल्लीबजारमा रहेको एक पसलमा आगलागी

सल्यान २०, मंसिर ।
सल्यानको सल्लिवजारमा रहेको एक पसलमा आगलागी भएको छ । सल्लीबजारमा रहेको हेमा डिजिटल इलेक्ट्रोनिक्स पसलमा आगलागि भएको हो । पसलमा आगलागी हुदाँ इलेक्ट्रोनिक्स सम्पूर्ण सर समान जलेर नष्ट भएको छ ।

घडि, रेडियो, मोवाइल, कम्प्युटर, ल्यापटप, डिस होमका सामान लगाएत जलेर लाखौंको क्षेती भएको प्रोप्राइटर जयकृष्ण शर्माले जानकारी दिनुभयो । पसलमा पुजा गर्ने दियोमा वालेको वत्तिबाट आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

क्षतिको बिबरण संकलन भईरहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस