सल्यानका सामुदायिक बिद्यालयः कसरी पढ्छन् बिद्यार्थी ? (अडियो सहित)

सल्यान १, पौष ।
कुनै समय बिद्यालयमा बिद्यार्थी संख्या कम थियो । बिद्यार्थीहरु थारै मात्र बिद्यालयमा आउथेँ । दिनभरी नपढेर नै घर फर्कन्थे । तर पछिल्लो समय भने सल्यानमा सञ्चालित सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको पढाईप्रति रुचि बढेको छ । उनीहरुले कक्षाकोठामा नै रमाई रमाई पढ्न थालेका छन् । खास कारण के रहिछ ? सल्यानको स्यानीखालबाट फर्किएपछि सल्यान टुडेकर्मी बुद्धि पुनले तयार पारेको एक सामाग्री…..

अडियो

प्रतिक्रिया दिनुहोस