सुन्तला पाकेर पहेँलै कोटमौला (अडियो सहित)

बुद्धि पुन,
सल्यान १६, पौष ।

सल्यानको कोटमौला सुन्तला खेतीका लागी प्रख्यात ठाँउ हो । किसानले ब्यबसायीक रुपमा नै सुन्तला खेती गरेको कोटमौलामा हिजो आज सुन्तला पाकेर गाँउ पहेलैँ भएको छ । अहिले किसानहरु सुन्तला टिप्ने र बिक्री गर्ने कार्यमा ब्यक्त रहेका छन् ।

सुन्तला खेतीबाट नै किसानहरुले मनग्य आम्दानी समेत गर्दै आएका छन् । सल्यानको कोटमौलाबाट फर्किएपछि सल्यान टुडेकर्मी बुद्धि पुनले तयार पारेको एक अडियो सामाग्री ।

अडियो सुन्नुहोस…

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित