पौष २७ गते आईतबार शारदा नगरपालिकामा सार्जजनिक बिदा

सल्यान २५ पाैष शुक्रबार

यहि २०७६ पौष २७ गते पर्न गएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सल्यानको शारदा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले उक्त दिन शारदा नगरपालिका भित्रका सवै वडा कार्यालय,बिध्यालय,स्वास्थ्य चौकी लगाएतका सरकारी एवम गैर सरकारी कार्यालय हरुमा बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रेस सल्लाहकार यादब उपाध्याय ले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस