सल्यान ९, फागुन ।
महाशिबरात्रीको अबशरमा सल्यानको छत्रेश्वरी शक्तिपिठ छायाक्षेत्रमा हजारौँ भक्तजनहरुको भिड लागेको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका ६ मा पर्ने छत्रेश्वरी शक्तिपिठमा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो ।
हेर्नुहोस फोटोहरु :
तस्वीर : बुद्धि पुन, सल्यान टुडे ।