तस्वीरमा सल्यान : साताका सात उत्कृष्ट तस्वीर

'सल्यान चिनाउने हाम्रो अभियान'

शब्द/तस्वीरः बामदेव केसी,
सल्यान २४, फागुन ।
सल्यान जिल्ला सम्भावनाको खानी हो । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान सहित आसपासका तस्विरहरु संकलन गरेर सल्यानमा टुडेमा स्थान दिदैँ आएका छौँ । सल्यानका बिभिन्न परिवेश र ठाँउमा संकलन गरिएका साताका सात उत्कष्ट तस्वीरहरु ।

उदाउँदै गरेको सुर्यको मनमोहक दृश्य । दाङ्गको तुलसीपुर उपमहानगरपालिकाको तुलसीपुर घोराही सडक खण्ड ।


बागचौर नगरपालिका सल्यानको एक सुन्दर गाउँ जिउला ।

साझको बेला

श्रीनगर पुलको एउटा सुन्दर दृश्य ।

सुन्दर सल्लेरी पाखाहरु ।

चन्द्रमालाई क्यामेरामा कैद गर्दा यस्तो देखियो ।

सल्यान जिल्लाकै एक महोत्सवपुर्ण पर्यटकीय स्थल कुपिन्डे ताल ।

 

प्रतिक्रिया दिनुहोस