सशस्त्र द्वन्द्वमा सल्यानका ५८ जना बेपत्ता (नाम सहित)

सल्यान ४, चैत्र ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सल्यानवाट ५८ जना वेपता भएको भन्दै नाम सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएको मध्ये सल्यानका ५८ जना वेपत्ता भएका छन् । द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो ।


सशस्त्र संघर्ष बिराम लागेको १३ वर्षपछि नामावली सार्वजनिक गरेको हो । त्यस्तै देशभरबाट २५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ । यीमध्ये दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन । त्यस्तै रोल्पाबाट बेपत्ता पारिएका ९७ जनाबारे खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको छ । सशस्त्र द्वन्द्वको उद्गमस्थल रुकुमबाट भने ४५ जना मात्रै बेपत्ता भएको भन्दै उजुरी परेको छ ।

नामावली

 

 

प्रतिक्रिया दिनुहोस