सल्यानका किसानलाई गहुँ भित्र्याउने चटारो (फोटो फिचर)

शब्द/तस्वीर : बुद्धि पुन,
सल्यान १४, बैशाख ।
सल्यानका किसानलाई हिउदेँ बाली गहुँ भित्र्याउने चटारो परेको छ । जिल्लाका बिभिन्न फाँट तथा खेतवारीमा लगाएको गहुँ भित्र्याउन किसानलाई भ्याई नभ्याई छ । नेपाल कोरोना भाइरसको जोखिममा छ । सरकारले कोरोना संक्रमण रोकथामका लागी लकडाउन गरेको छ । तर किसानलाई भने गहुँ वाली भित्र्याउने चटारो परेको छ । मौसमी समस्याका कारण पनि हतार हतारमा बाली भित्र्याउनु पर्ने बाध्यता रहेको किसानको भनाई छ ।
हेर्नुहोस् तस्वीर :

 

 

प्रतिक्रिया दिनुहोस