सल्यानका थप एक जनामा कोरोना पुष्टी : संक्रमितको संख्या १ सय ३७ पुग्योे

सल्यान २, आषाढ ।
सल्यानका थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा सल्यानका एक जनामा संक्रमण पुष्टी भएको छ । जिल्लाको कुमाख गाउपालिका वडा नम्बर ४ का ४१ बर्षिय पुरुषमा कोरोना पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

उनी केही दिन अघि भारतवाट फर्किएका थिए । यस सँगै सल्यानमा कोरोना संक्रमितको संख्या १ सय ३७ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित