सल्यानका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टी

सल्यान १०, आषाढ ।
सल्यानका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । असार ५ गते स्वाव संकलन गरेर प्रदेश अस्पताल सुर्खेतमा पठाएकोमा बुधवार आएको रिपोर्टमा जिल्ला अस्पताल सल्यानमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएको अस्पताल स्रोतले जनाएको छ । उनी पुरुष हुन् ।

यससँगै अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस