सल्यान १७, आषाढ ।
सल्यानका किसानहरुले धमाधम रुपमा धान रोपाई गरिरहेका छन् । समयमा नै बर्षात भएका कारण अहिले जिल्लाका किसानहरु धान रोप्न ब्यस्त छन् ।
हेर्नुहोस् बिभिन्न परिबेशमा क्यामरामा कैँद गरिएका १२ तस्वीर :
तस्वीरहरु : भिम भण्डारी/रिजन भण्डारी