तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २७, मंसिर ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

तस्वीरमा गाउँले परिवेश ।

तस्वीरमा जिल्ला प्रशासन कार्यालयबाट कैद गरिएको साहुटोल, पिपलनेटको बस्ती ।

तस्वीरमा राप्ती लोकमार्ग अन्र्तगत चैवाङ स्थित शारदा नगरपालिका प्रवेश द्धार ।

तस्वीरमा तोरी बारी

तस्वीरमा बागचौर नगरपालिका बाफुखोला सल्यानमा पर्ने विजय धुरी पहाड ।

तस्वीरमा छत्रेश्वरी गाउँपालिकामा पर्ने चाँदनी साततले गुफाको प्रवेश द्धार ।

तस्वीरमा दमाचौरको वजार ।

 

 

प्रतिक्रिया दिनुहोस