संसद विघटनको विरोधमा सल्यानमा दाहाल–नेपाल समुहको राँके जुलुस

सल्यान १३, पुस । 
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सल्यानमा मसाल जुलुस निकालेको छ । जिल्लाको सदरमुकाम खलंगामा आइतबार साँझ नेकपाका नेताकार्यकर्ताहरुले मसाल जुलुस निकालेका हुन् । जुलुसमा जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ताको सहभागी रहेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित