तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान २५, पुस ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

 

तस्वीरमा शारदा नगरपालिका सल्यानमा पर्ने शान्ति स्मारक ।

तस्वीरमा सल्यानको बागचौर नगरपालिका वडा.न ५ मा पर्ने सुन्दर ठाउँ सिर्पा ।

तस्वीरमा दार्मा गाउँपालिका सल्यानको पर्यटकिय स्थल मालिका क्षेत्र ।

तस्वीरमा दार्मा गाउँपालिका सल्यानको केन्द्रबिन्दु सुन्दर ठाउँ फारुला ।

तस्वीरमा सल्यानको दार्मा गाउँपालिकामा केही दिन अगाडि निर्माण गरिएको सहिद स्मृति प्रवेश द्वार ।

तस्वीरमा सल्यान जिल्लाको दोस्रो ठुलो लेक कुमाख लेक आसपासको दृश्य ।

तस्वीरमा एउटा गाउले परिवेश ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित