सल्यानमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ५०

सल्यान २६, पुस ।
सल्यानमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५० रहेको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाका बिभिन्न स्थानिय तहका गरेर ५० जना संक्रिय संक्रमित रहेका हुन् ।

हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ३४ पुगेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कोरोना फोकल प्रसन रिखाराम पुनले जिल्लामा अहिले सम्म ६ सय ८४ जना डिस्चार्ज भएको जानकारी दिनुभएको हो । हाल सम्म सल्यानमा कोरोनाका कारण एक जनाको मृत्यू समेत भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस