पत्रकारिता पुरस्कारबाट सल्यानका तीन पत्रकार सम्मानित

सल्यान १७, माघ ।
सल्यानमा क्रियाशिल तीन जना पत्रकार सम्मानित हुनुभएको छ । नेपाल पत्रकार महासंघ सल्यानको ५ औँ साधारणसभाको अवशरमा विभिन्न पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार सम्मानित हुनुभएको हो । जसमा ५० हजार ५१ रुपैयाँ राशीको हरिशरण आचार्य संस्थापक पत्रकारिता पुरस्कारबाट मिना बुढाथोकी, ५० हजार राशीको अजिता स्मृति पत्रकारिता पुरस्कारबाट दिपक शर्मा र १५ हजार राशीको शालिकराम शर्मा स्मृति पत्रकारिता पुरस्कारबाट बिप्लव महर्जन सम्मानित हुनुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस