तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ८, फाल्गुन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु : 

तस्वीरमा सल्यानको बागचौर नगरपालिका वडा.न २ मा रहेको सुन्दर गाउँ ज्युला ।

तस्वीरमा एउटा सुन्दर गाउँले परिवेश अनि सुन्दर खेतबारीको मनोरम दृश्य ।

सल्यान राम्रो सल्लेरी पाखैले ।

तस्वीरमा बागचौर नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र थारमारे बजार आसपासको दृश्य ।

तस्वीरमा सल्यानको बागचौर नगरपालिकाको केन्द्रबिन्दु बागचौर बजार ।

तस्वीरमा सल्यानको कुमाख गाउँपालिकाको केन्द्रबिन्दु रागेचौरमा देखिएका सुन्दर खेतका फाँटहरु ।

तस्वीरमा एउटा सुन्दर गाउँले परिवेश ।

 

 

प्रतिक्रिया दिनुहोस