उद्योग बाणिज्य संघ सल्यानमा नयाँ नेतृत्वका लागी मनोनयन दर्ता (हेर्नुहोस उम्मेदवारको नामावली)

सल्यान १९, फाल्गुन ।
उद्योग बाणिज्य संघ सल्यानको नयाँ नेतृत्वका लागी दुई प्यानल विच प्रतिस्पर्धा हुने भएको छ । यही फाल्गुन २९ गते हुने निर्वाचनका लागी बुधवार दुवै प्यानलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् । उद्योग बाणिज्य संघको २१ सदस्यीय कार्यसमितीको लागी ४२ जनाले उम्मेदवारी दर्ता गरेको प्रमुख निर्वाचन अधिकृत वीर बहादुर सेजवालले जानकारी दिनुभयो ।

जसअनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल पक्षको समर्थनमा प्रगतिशिल प्यानलबाट राजेन्द्र कुमार थापा र नेपाली काँग्रेस, नेकपाको केपि समुह र राप्रपाको समर्थनमा संयुक्त ब्यावसायिक प्यानलबाट कुमार बुढाथोकीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

उम्मेदवारको पुरा विवरण हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस