तस्वीरमा सल्यान : हेर्नुहोस् [ साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २२, फाल्गुन ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु :

तस्वीरमा सल्यानको बागचौर नगरपालिकामा पर्ने पेदिखोलाको मनमोहक दृश्य ।

तस्वीरमा सल्यानको बागचौर नगरपालिकामा पर्ने टाट्के बजार आसपासको दृश्य ।

तस्वीरमा शारदा नगरपालिका सल्यानमा पर्ने खामे लेक आसपासको मनोरम दृश्य ।

तस्वीरमा सल्यानको कालिमाटी गाउँपालिकाको एउटा सुन्दर दृश्य ।

तस्वीरमा एउटा सुन्दर गाउँले परिवेश ।

तस्वीरमा सल्यान जिल्लाको सदरमुकाम खलंगा आसपासको दृश्य ।

तस्वीरमा राप्ती राजमार्ग ।

 

 

 

प्रतिक्रिया दिनुहोस