मत माग्दै घरदैलो अभियानमा प्रगतिशील ब्यावसायिक प्यानलका उम्मेदवार-फोटोहरु

 

सल्यान २३, फाल्गुन ।
आगामी फाल्गुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यावसायिक प्यानलले चुनावी प्रसारप्रसारलाई तिव्रता दिएको छ । यसैक्रममा शनिवार सल्यानको काभ्रा रामवजार, कालिमाटी हुदैँ सल्लीवजारमा घरदैलो अभियान सञ्चालन गरिएको छ ।
प्रगतिशिल ब्यावसायिक प्यानललाई विजयी वनाउनको लागी उम्मेदवार सहितको टोलीले मत माग्दै घरदैलो अभियान सञ्चालन गरेको हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस