उद्योग बाणिज्य संघ सल्यानको अध्यक्षमा बुढाथोकी र महासचिवमा सारु विजयी

सल्यान १, चैत ।
उद्योग बाणिज्य संघ सल्यानको अध्यक्षमा कुमार बुढाथोकी विजयी हुनुभएको छ । हालै सार्वजनिक मत परिणाम अनुसार प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार राजेन्द्र कुमार थापालाई हराउदैँ संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार बुढाथोकी विजयी हुनुभएको हो ।
यस्तै महासचिवमा मोहन सारु विजयी हुनुभएको छ । संयुक्त व्यवसायिक प्यानलका महासचिवका उम्मेदवार रुपक बुढालाई हराउदैँ प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार सारु विजयी हुनुभएको हो ।

 

प्रतिक्रिया दिनुहोस