तस्वीरमा सल्यान : [ हेर्नुहोस् साताका सात उत्कृष्ट तस्वीर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ४, बैशाख ।
सल्यान प्राकृतिक तथा साँकृतिक रुपले धनि जिल्ला हो । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राको रुपमा सल्यान चिनिन्छ । प्राकृतिक, धार्मिक एंव सांस्कृतिक हिसाबले सल्यान जिल्लाको स्थान निकै उच्च छ । कृषि, वन, उद्योग जस्तै सल्यानमा पर्यटन क्षेत्रका पनि थुप्रै सम्भावना छन् । सल्यानलाई चिनाउन हामीले सल्यान जिल्ला सहित अन्य आसपासका तस्विरहरु संकलन गरेर सल्यान टुडेमा स्थान दिदैँ आएका छौँ ।

हेर्नुहोस् विभिन्न कोणबाट क्यामेराको क्यानभासमा कैद गरिएका साताका सात उत्कष्ट तस्वीरहरु  :

 

तस्वीरमा दार्मा र कुमाख गाउँपालिकाको विचमा पर्ने मालिका लेकमा अवस्थित मन्दिर ।

तस्वीरमा पाकेर पहेलैँ भएको गहुँ ।

तस्वीरमा शारदा नदी सँगै आसपासको फाँट गरिज्युला ।

तस्वीरमा फुल्दै गरेको मुला खेती ।

तस्वीरमा फुल्दै गरेको अनार ।

तस्वीरमा फुल्दै गरेको कोइराल । यसको अचार तथा तरकारीको लागि प्रयोग गरिन्छ । तस्वीर सामाजिक सञ्जालबाट

तस्वीरमा पाकेको काफल । तस्वीर सामाजिक सञ्जालवाट ।

प्रतिक्रिया दिनुहोस