प्राकृतिक सौन्दर्यताले भरिपुर्ण सल्यान : [हेर्नुहोस् १८ मनमोहक तस्वीरहरु]

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान १५, जेठ ।
अहिले सल्यानमा केही दिनयता सिमसिमे पानी परिरहेको छ । सल्यानका विभिन्न ठाउँहरुमा अहिले पानी परेपछि प्रकृतिमा झनै अलौकिक सुन्दरता छाएको छ । प्राकृतिक सुन्दरताले प्रकृतिमै लुकामारी खेलिरहेको छ । उदात्त हाँसो हाँसिरहे जस्तो गरिरहेछ यहाँको प्रकृतिले अहिले ।

मानिसहरु कोरोनाको ह्याङले अतास्सिईरहेका बेला, घरभन्दा बाहिर गएर प्रकृतिमै बसेर यसको आनन्द भने लिन पाएका छैनन् । केहीदिन देखि प्रकृतिमा सुन्दरताको चाङ लागेको छ । नयाँ पालुवा पलाएर हरिया भएका छन् । गाउँघर र बजारहरु सुन्दर अनि शान्त छन् । बर्खा याम नजिकिँदै गर्दा गाउँघरमा मानिसहरु अहिले आआफ्नो खेतबारीमाको काममा ब्यस्थ हुन थालेका छन् ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको एक टुक्रा सल्यानको बागचौर नगरपालिका लगायत आसपासका हेर्नुहोस् यी १८ मनमोहक तस्वीरहरु :

 

 

 

प्रतिक्रिया दिनुहोस