माछापालनमा रमाउदैँ लोकराज [ फोटो फिचर ]

सल्यान २२, जेठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ६ राणागाउँका लोकराज भण्डारीले कृषि कर्म गर्दै आउनुभएको छ । उहाँले कुखुरा, माछापालन गर्दै आउनुभएको छ भने तरकारी खेतीलाई समेत जोड दिनुभएको छ । अहिलेसम्म झण्डै २ करोड बढी लगानी गरिसक्नुभएका उहाँले गत बर्ष मात्रै १८ लाख बचत गर्नुभएको थियो ।

हेर्नुहोस माछापालनमा रमाउदैँ गरेका भण्डारीका १३ फोटोहरु :

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित