शारदा नदिको बिचमा अलपत्र परेका नागरिकहरुको यसरी हुदैँछ उद्धार [ फोटो फिचर ]

सल्यान ३, असार ।
सल्यानको शारदा नदिको बिचमा अलपत्र परेकाहरुको उद्धार भैरहेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा नदिको विचमा अलपत्र परेकाहरुको डोरीको सहायताले अहिले उद्धार भैरहेको छ । खेतमा धान रोप्नको लागि बिहान दुई हंगालोको बिचमा पुगको उनीहरु शारदा नदिमा पानीको सहत बढ्दै गएपछि त्यही अलपत्र परेका थिए ।


अलपत्र परेका १२ जनाको नै उद्धार कार्य भैरहेको छ । अलपत्र परेका ती नागरिकहरुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ ।

फोटो सबुज गण, सिमखर्क ।

 

प्रतिक्रिया दिनुहोस