प्राकृतिक सुन्दरताको अनुपम स्थल सल्यान [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान १४, असार ।
अहिले सल्यानको प्रकृतिमा सुन्दरताको चाङ लागेको छ । अहिले प्राकृतिक सुन्दरताले प्रकृतिमै लुकामारी खेलिरहे जस्तो गरिरहेछ यहाँको प्रकृतिले । निरन्तर रुपमा परेको पानी प्रस्चात अहिले सल्यानको आकाश खुलेको छ । बर्खा याम लागे सँगै चारैतिर हरियाली छाएको छ । छिनभरमै बादल लाग्ने, पानी पर्ने र छिनभरमै घाम लाग्ने भएपछि अहिले सल्यानका गाउँघरहरु र बजारहरु झनै सुन्दर देखिन थालेका छन् ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको एक टुक्रा सल्यान जिल्लाका विभिन्न सेरोफेरोमा कैद गरिएका हेर्नुहोस् यी १३ मनमोहक तस्वीरहरु :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस