क्यामेराको क्यानभासमा : स्वर्गको एक टुक्रा सल्यान (फोटो फिचर )

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान ३, भदौँ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशको अनुपम स्थल सल्यान जिल्ला, प्राकृतिक सुन्दरताले सुन्दर मानिन्छ । उच्चता र गहनताको देश भित्र एउटा अलौकिक स्वर्गको टुक्राका रुपमा सल्यान चिनिन्छ ।

पहाडि भुभाग, सुन्दर सल्लेरी पाखाहरु, हरियो वनजंगल, अग्लाहोचा पहाड, हरिया चौरहरु, गाउँले परिवेश, आफ्नै सुरमा बगेको शारदा खोला र लहरै मिलेका डाँडाहरुको दृश्याअवोलकनले यहाँ आउने जोकोहीको मन मोहित बनाएर छोड्छ ।

प्राकृतिक सौन्दर्यताको चाङ लाग्ने सल्यानमा छिनभरमै कुहिरोले प्रकृतिलाई ढप्क्क ढाक्छ । प्राय बर्खा याममा सल्यानको प्रकृतिमा छिनभरमै बादल लाग्छ, पानी पर्छ र छिनभरमै घाम लाग्छ । जसले गर्दा अहिले सल्यानको प्रकृति झनै सुन्दर देखिएको छ ।

प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको एक टुक्रा सल्यान जिल्लाका विभिन्न सेरोफेरोमा कैद गरिएका हेर्नुहोस् यी १८ मनमोहक तस्वीरहरु :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस