सल्यानमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १२ पुग्यो

सल्यान २१, कार्तिक ।
सल्यानमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । घटना स्थलमा र उपचारको क्रममा गरेर १० जना महिला र २ जना पुरुष गरेर १२ जनाको मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनाका गम्भीर घाइतेहरुलाई थप उपचारको लागी जिल्ला बाहिर लैजानको लागि हेलिकप्टर आइपुगेको छ।

प्रतिक्रिया दिनुहोस