निर्माण व्यवसायिद्धारा डिएसपिको विदाई

सल्यान १, मंसिर ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापालाई निर्माण व्यवसायि संघ सल्यानले बिदाइ गरेको छ । सल्यानबाट सरुवा गरेर जान लागेका थापालाई बुधवार जिल्लाको सदरमुकाम खलंगामा निर्माण व्यवसायिहरुले बिदाइ गरेका हुन् ।

संघका महासचिव जिमजियाङ राई (जिम्बा) को अध्यक्षता तथा केन्द्रिय प्रतिनिधि धिरज रावतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सन्तोष शाहले गर्नुभएको थियो । जिल्लामा रहदाँ जिल्लाको शान्ति सुरक्षालाई मजवुद बनाउन प्रहरीले खेलेको भूमिकाको निर्माण व्यवसायिहरुले प्रशंसा गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस