नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट विजयी
सल्यान टुडे
प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार
सल्यान ७, मंसिर ।
नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट बिजयी हुनुभएको छ । मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई पराजित गर्दै बिष्ट सभापतिमा बिजयी हुनुभएको हो ।