नेपाली कांग्रेस काठमाण्डौँ जिल्ला सचिव पदमा उम्मेदवारी दिने थापाको घोषणा

मिना खड्का,
काठमाण्डौँ ११, मंसिर ।
नेपाली कांग्रेसका नेता इन्द्रबहादुर थापाले १४ औँ महाधिवेशनमा काठमाण्डौँ जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
थापाले  महाधिवेशन प्रतिनिधिका साथ उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँ यसअघि जिल्ला सदस्य रहेर काम गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस