सल्यानमा उर्लियो एकीकृत समाजवादीको जनमास (फोटो फिचर)

 

सल्यान ९, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको जिल्ला स्तरीय अगुवाकार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार जिल्लाको सदरमुकाम खलंगामा सो कार्यक्रम सम्पन्न भएको हो । पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यता तथा पार्टीका उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको बिशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हजारौँ नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

हेर्नुहोस् फोटोहरु :

 

 

 

 

प्रतिक्रिया दिनुहोस