सल्यानमा हिउँ पर्यो : हिउँ खेल्न जानेहरुको भिड (फोटाे फिचर )

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान १५, पुस ।
सल्यानमा केही दिन यता चिसो ह्वात्तै बढेको छ । जिल्लाका विभिन्न ठाउँमा हिजोदेखि पानी परिरहेको छ । मौसममा आएको परिवर्तनका कारण हिजो राति सल्यानका अग्ला ठाउँमा रहेका विभिन्न लेकमा हिउँ पनि परेको छ । लेकहरुमा हिउँ परेपछि हिउँ खेल्न जानेहरूको जमात पनि उत्तिकै बढेको छ । सल्यानका ठुला लेकहरु जथाक, कुमाख, बिजय धुरी, निगालचुला, लशुने लेक जस्ता लेकमा अत्याधिक हिउँ परेपछि हिउँ खेल्न जानेको संख्या बढेको हो ।

सल्यानको बागचौर नगरपालिका पातिहाल्न क्षेत्र र छत्रेस्वरी गाउँपालिकाको बुरासे क्षेत्रमा कैद गरिएका हेर्नुहोस् हिउँ परेका उत्कृष्ट २५ तस्वीरहरु :

 

 

प्रतिक्रिया दिनुहोस