सल्यान १२, माघ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेश बाट अन्य खुल्ला तर्फ उदय बहादुर बोहरा निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका एकीकृत समाजवादी पार्टीका सल्यान जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य बोहरा बिजयी हुनुभएको हो ।
उहाँले तिन हजार छ मतभार पाउनुभयो ।