सल्यानका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सल्यान १४, माघ ।
सल्यानका थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाभर ३४ जनाको एन्टिजेन परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लामा हाल २ सय ४५ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस