दुर्गा विसी
सल्यान २६, चैत ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालकाे नगरपालिका स्तरीय प्रचार कमिटी गठन गरिएको छ ।प्रसान्त साहुकाे अध्यक्षतामा एकीकृत समाजवादी युवा संघ नगर कमिटी पुर्नर गठन गरिएको छ । उपाध्यक्षमा शम्भु कुमारी विक,सचिवमा चन्द्र वहादुर केसि,उप सचिव चन्दृिका वस्नेत,मन्दिप विक,सदस्यमा पुष्पा साहु,प्रमिल केसि,मेघराज विक,अमर थापा र अनिल वुढा सहित ६१ सदस्यि कमिटी गठन गरिएको छ ।
युवा संघ नेपालकाे नगर स्तरीय प्रचारप्रसार कमिटी गठनमा नेकपा समाजावादि प्रदेश कमिटी सदस्य तथा पार्टी इन्चार्ज गणेश विसिकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य जीवन विसि,पार्टी नगर कमिटी अध्यक्ष रविराज शर्मा,जिल्ला कमिटी सदस्य टाेपवहादुर विष्ट,विजय नेपाली,तुङ्ग विसि,शान्त कुमार यरि,वडा कमिटी अध्यक्ष दिप वस्नेत,अनेरास्ववियु समाजवादि विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य तिलक नेपाली लगाएतका वक्ताहरुले धारणा राखेका थिए ।
स्थानीय तह निर्वाचनका लागि समाजवादीले युवा परिचालन गर्ने भएको छ ।ठाउँ ठाउँमा स्थानीय चुनाव प्रचारप्रसारका युवा संगठनलाई खटाउने गरि कार्या विभाजन गरेकाे वताएकाे छ।नेताहरुले विद्ममान वडा र टाेलहरुकाे विषयमा मतादाता तथ्यांक विश्लेषण गरेका थिए ।पार्टीका विभिन्न कमिटीहरु कृयाशिल पार्न जाेडदिएको थियोे । अवकाे समयमा घनिभुत रुपमा संगठन निर्माणकार्यमा काम गर्ने गरि लाग्न जाेड दिएको छ ।