गाउँघरमा फूले कोइराल फूल [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

सल्यान २९, चैत ।
सल्यानका गाउँठाउँ यतिबेला कोइराल फूलेर रमणिय भएका छन् । चैत्रदेखि बैशाखसम्म फुल्ने कोइराल जंगल तथा बारिको ढिक, काल्नामा पाइने गर्दछ । जिल्लाका प्राय सबै क्षेत्रमा पाइने

कोइराल फूल अचार बनाउन प्रयोग गरिन्छ । यसको फुल र कोपिलाबाट अचार तयार हुने गर्दछ । विभिन्न तरिकाको प्रयोग गरि स्वादिलो अचार बनाउन सकिने कोइराललाई विभिन्न अर्गानिक अचारका रुपमा समेत लिइन्छ ।

तस्बिरमा हेर्नुहोस् सल्यानमा फुलेको कोइराल फुल :

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस