बसन्तमा फक्रिएका गुलाफ फूल [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान ५, बैशाख ।

गुलाफ एउटा फूलको प्रजाति हो । यो फूल विश्वकै प्रसिद्ध फूल हो । यो फूललाई प्रेमको प्रतिक समेत मानिन्छ । प्रेम दिवसमा आफ्नो प्रेमी – प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । अहिले सल्यान जिल्लाका बिभिन्न क्षेत्रमा गुलाफ फूल फूलेर आर्कषक भएको छ । बसन्त ऋतुको आगमणसँगै जिल्लाका विभिन्न क्षेत्रमा गुलाफका फूलहरु फूलेका छन् ।

तस्वीरमा हेर्नुहोस् सल्यानमा फूलेका गुलाफका फूलहरु :

 

 

प्रतिक्रिया दिनुहोस