सल्यान ३१, बैशाख । सल्यानका कांग्रेसले पहिलो खाता खोलेको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर –१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दल बहादुर बस्नेत विजयी हुनुभएको छ ।