बागचौर नगरपालिका ७ मा एकीकृत समाजवादीका डाँगी निर्वाचित

 

सल्यान २, जेठ ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम बहादुर डाँगी निर्वाचित हुनुभएको छ । हालैसम्पन्न मत परिणाम अनुसार डाँगी सहित उहाँको सिंगो प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित